काठमाडौं । थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।
थापाथली चोकबाट नर्भीक इन्टरनेसनल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।
यसअघि केही दिनअगाडि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो ।





























प्रतिक्रिया