काठमाडौंमा कर्फ्यु लगाउने तयारी

काठमाडौंमा कर्फ्यु लगाउने तयारी

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । तीनकुनेमा राजावादीहरुले अराजक हर्कत गरेपछि काठमाडौं प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ । तीनकुनेमा आगजनी हुनुका साथै विभिन्न स्थानमा छिन्नभिन्न हुँदै आगजनी र तोडफोड शुरु गरेपछि यो तयारी भएको हो ।

Logo