काठमाडौं । सहकारी पीडितहरुले माइतीघर मण्डलामा अर्धनग्न जुलुस निकालेका छन् । लामो समयदेखि माग सम्बोधन नगरेको भन्दै सोमबार दिउँसो ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर अर्धनग्न जुलुस निकालेका हुन् ।































प्रतिक्रिया