काठमाडौं। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सलऊन रहेको आरोपमा पक्राउ परेका थप १२ जना थुनामुक्त भएका छन् ।
बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको हो । उनीहरुमाथि अनुसन्धान भने जारी नै रहनेछ । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।





























प्रतिक्रिया