काठमाडौं । काठमाडौं महानगरपालिका -२४, मखन टोलस्थित महादेव चोककाे एक घरमा आज बिहान भीषण आगलागी भएको छ ।
स्थानीय बासिन्दाका अनुसार बिहान करिब ७ बजेतिर सुरु भएको आगोले आसपासका घरहरूलाई समेत क्षति पुर्याएकाे छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
हाल काठमाडौं महानगको टाेली, प्रहरी र स्थानीयवासी आगो निभाउने प्रयासमा जुटेका छन्। हाल अग्नि नियन्त्रकले आगो नियन्त्रणको प्रयास गरिरहेकाे केन्द्रविन्दुलाई प्राप्त भिडियोमा देख्न सकिन्छ ।































प्रतिक्रिया