काठमाडौं । सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले आज पनि यातायात ठप्प पारेका छन् । सोमबारदेखि सुरु भएको यो हड्ताल मंगलबारबार पनि जारी रहेको हो । यसको प्रत्यक्ष असर यात्रुहरुमा पर्न गएको छ ।
नेपालमा इनड्राइभ, पठाओ, ट्याक्सीमान्डुलगायत राइड सेयरिङका प्रमुख कम्पनी हुन् । उपत्यकाबाहिर पनि राइड सेयरिङ कम्पनी सक्रिय छन् । राइड सेरियङहरूले निजी सवारीसाधन अर्थात् रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु ओसारपसार गर्न पाउनुहुँदैन भन्दै यातायात व्यवसायी आन्दोलित भएका हुन् ।





























प्रतिक्रिया