सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’ [तस्विरहरु]

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’ [तस्विरहरु]

केन्द्रबिन्दु
66
Shares

ललितपुर । ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ अर्थात ‘ओभरपास’ प्रधानमन्त्री केपी शर्मा ओलीकाे उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेसँगै संचालनमा आएको छ । करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता उक्त योजना काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ ।

Logo