सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम [तस्विरहरू]

सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम [तस्विरहरू]

केन्द्रबिन्दु
15
Shares

सिंहदरबार वरपरको क्षेत्र नियमित रुपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।

तस्विरहरूः टार्जन लिम्बु

Skip This
Skip This
Logo