काठमाडाैं । गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन्। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्ने तयारी छ।





























प्रतिक्रिया