ड्रोनबाट देखिएको कालु पाँडे डाँडा [तस्बिरहरु]

ड्रोनबाट देखिएको कालु पाँडे डाँडा [तस्बिरहरु]

केन्द्रबिन्दु
6
Shares

कालु पाँडे डाँडाबाट काठमाडौं र छिमेकी जिल्लाहरूको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ । यो चन्द्रागिरि नगरपालिका १ मा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गरेदेखि नै यो शान्त पहाडी स्टेशन लोकप्रिय गन्तव्य बनेको छ ।

तस्बिरहरुः टार्जन लिम्बु

Logo