प्रेमीलाई भेट्न गएकी किशोरीको मृत्यु

प्रेमीलाई भेट्न गएकी किशोरीको मृत्यु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रेमीलाई भेट्न गएकी एक जना किशोरीको ललितपुरमा मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका ३ बोझेपोखरी बस्ने १८ वर्षीया किशोरीको त्यहीं नजिकै बस्ने १८ वर्षीय किशोरको घर गएका बेला एक्कासी बेहोस भएर ग्वार्कोस्थित किष्ट अस्पतालमा पुर्‍याउँदा मृत्युको घोषणा गरिएको हो ।

मृत्युको यकिन कारण खुलिसकेको छैन ।

उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भई केही महिनायता प्रेम सम्बन्धमा रहेको प्रहरीले बताएको छ । हाल किशोरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सातदोबाटो र परिसरको टोलीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।

Skip This
Skip This
Logo