जयबागेश्वरीमा देखाइयो लाखे नाच [फोटोफिचर]

जयबागेश्वरीमा देखाइयो लाखे नाच [फोटोफिचर]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवं लाखे नृत्य काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन भएको छ । सोही अनुरुप काठमाडौंको जयबागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखेनाचसहित जात्रा निकालिएको छ ।

Skip This
Skip This
Logo