गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड’ [तस्बिरहरु]

गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड’ [तस्बिरहरु]

केन्द्रबिन्दु
15
Shares

दुई दशक अघिदेखि नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले पहिचान र अधिकारका लागि भन्दै मनाउदै आएको गाईजात्रा एवम प्राइड परेड यसबर्ष धुमधामका साथ मनाएका छन् । आफ्नो गौरवपूर्ण दिनको रुपमा उनीहरुले यस पटक काठमाडौँको नक्सालमा ‘प्राइड परेड’ आयोजना गरे । व्लु डाइमण्ड सोसाइटीको आयोजनामा भएको जात्रामा तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका व्यक्ति सहभागी भएका हुन् ।

Logo