श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो [तस्विरहरु]

श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ ।

Skip This
Skip This
Logo