उर्लिएको त्रिशुली र पृथ्वी राजमार्ग [तस्बिरहरू]

उर्लिएको त्रिशुली र पृथ्वी राजमार्ग [तस्बिरहरू]

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएकाे छ । त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वभाविक सौन्दर्यले भरिएको देखिन्छ । बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ।

तस्बिरहरू : टार्जन लिम्बु

Logo