काठमाडौं । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तानलाई प्रहरीले पक्राउ गरेकाे छ ।
गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेकाे हाे ।





























प्रतिक्रिया