काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाविरुद्ध आज पनि प्रदर्शन गरेकाे छ । उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् । महानगरले कवाड संकलन र भण्डारणमा रोक लगाएको र ब्यवसायी माथि गुन्डागर्दी विरुद्धमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।









































प्रतिक्रिया