कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिङ्गो [तस्विरहरु]

कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिङ्गो [तस्विरहरु]

केन्द्रबिन्दु
3
Shares

नेवार समुदायहरुको विशेष पर्व इन्द्रजात्रा नजिक आइरहेको छ । यस अवसरमा आइतबार भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिएको छ । यस पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ। भैरव र कुमारीको पनि पूजा गरिन्छ।

Skip This
Skip This
Logo