हर्क साम्पाङलाई काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित स्वागत गरेपछि…

हर्क साम्पाङलाई काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित स्वागत गरेपछि…

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई काठमाडौं आउँदा भव्य स्वागत गरिएकाे छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन् । मेयर साम्पाङले र्‍यालीका लागि धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा “हर्क साम्पाङ जिन्दाबाद” को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’

Logo