काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
गत आइतबारदेखि अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि आज उनले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनशन तोडेका हुन् । उनीमा मांसपेशी दुख्ने, बाउँडिने लगायतका समस्या देखिएको थियो ।





























प्रतिक्रिया