अस्ट्रेलियामा मनाइयो इन्द्रजात्रा [तस्विरहरु]

अस्ट्रेलियामा मनाइयो इन्द्रजात्रा [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा नेवारी वेशभूषामा सजिएर रमाउँदै नेपाली समुदाय । आयोजकका अनुसार नेवार समुदाय र अन्यसमुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो । लाखे नाच पनि देखाइएकाे छ ।

Skip This
Skip This
Logo