काठमाडौं । जेनजीको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । ।
घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नाम भने खुलिसकेको छैन । प्रदर्शनका क्रममा ७०–८० जना घाइते भएका छन् ।

प्रतिक्रिया