काठमाडौं । काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् ।
सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनमा अत्यधिक बल प्रयोग र सुरक्षा व्यवस्था फितलो भएको चौतर्फी आरोपपछि गृह मन्त्रालयले रानालाई जिम्मेवारीबाट हटाएको हो । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् ।































प्रतिक्रिया