काठमाडौंको कलंकी तनावग्रस्त [फोटोफिचर]

काठमाडौंको कलंकी तनावग्रस्त [फोटोफिचर]

केन्द्रबिन्दु
42
Shares

जेनजी आन्दोलनको दोस्रो दिन आज पनि जेनजी समूहले आन्दोलन जारी राखेका छन् । बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो। प्रदर्शनकारीहरूले कलंकीको मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन्।

तस्विरः बिजेन अमात्य

Skip This
Skip This
Logo