पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मनोज गजुरेललगायत पुगे बानेश्वर

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मनोज गजुरेललगायत पुगे बानेश्वर

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कलाकार मनोज गजुरेललगायतहरु बानेश्वर पुगेका छन् ।

कलाकार गजुरेललगायत कलाकारहरुले हिजोको घटनामा घाइते भएकाहरुले विभिन्न अस्पतालमा पुगेर घाइतेको अवस्था बुझिरहेका छन्। आज संसद भवन क्षेत्रमा प्रदर्शनकारीलाई आउन नदिन प्रहरी उच्च सतर्क देखिन्छ ।

Logo