वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ

वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ। बानेश्वरको बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको जानकारी दिएको हाे ।

आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुइटा हटलाइन नम्बर जारी गरेको छ।

सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

Logo