भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु आदेश लागू, घरमै सुरक्षित रहन आग्रह

भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु आदेश लागू, घरमै सुरक्षित रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको नेपाली सेनाले जनाएको छ ।

जारी विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।

Skip This
Skip This
Logo