यस्तो छ सिंहदरबार क्षेत्रको ताजा अवस्था [तस्विरहरु]

यस्तो छ सिंहदरबार क्षेत्रको ताजा अवस्था [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले कर्फ्यु जारी गरेसँगै गए रातिदेखि विभिन्न स्थानहरुमा सुरक्षा बढाएको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भन्दै बाटोमा आएका मानिसहरुलाई फर्काइएको छ । यसै सिलसिलामा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार क्षेत्रमा सेनाले निगरानी बढाएको छ ।

Logo