ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।
आज बिहान ११ः०० बजेदेखि निषेधाज्ञा हटाइएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए ।





























प्रतिक्रिया