जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टिमा जे देखियो [तस्विरहरु]

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टिमा जे देखियो [तस्विरहरु]

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो । मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गरिएकाे हाे ।

Skip This
Skip This
Logo