क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा धमाधम रंगरोगन [तस्विरहरु]

क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा धमाधम रंगरोगन [तस्विरहरु]

केन्द्रबिन्दु
12
Shares

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए । रामेश्वर खनालले अर्थमन्त्रीको पदभार ग्रहण गरेसँगै मन्त्रालयलाई सजाउन थालिएको हो ।

Skip This
Skip This
Logo