जनकपुरधाममा दशैंको रौनक भव्य हुने गर्छ । प्रत्येक वर्ष जनकपुरधामको राजदेवी मन्दिर र बौद्धी माई मन्दिरको सजावट हेर्न लाखौं श्रद्धालुभक्तजन आउने गर्छन । यस वर्ष पनि भव्य रुपमा सजावटका साथै सम्पुर्ण जनकपुरधाम नै दशैंमा रंगीएको छ । आज विहानै देखि शक्ति पिठहरुमा श्रद्धालु भक्तजनकको घुँइचो लागेको छ ।















































प्रतिक्रिया