नयाँ कुमारीलाई तलेजुको दर्शन गराइयो

नयाँ कुमारीलाई तलेजुको दर्शन गराइयो

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास छ ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए ।

तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् ।

Skip This
Skip This
Logo