कर्णाली प्रदेशको कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमाक्षेत्रमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्र । पाटनभित्र त्रिवेणी, खेतीबेती, बडीमालिकालगायत हरियाली फाँटहरूले यो क्षेत्रको आकर्षण थपेको छ ।

प्रतिक्रिया