जलेका गाडीले भरिएको संसद भवन [तस्विरहरु]

जलेका गाडीले भरिएको संसद भवन [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो । संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए । खण्डहर बनेको संसद भवन अहिले दयनीय अवस्थामा उभिएको छ ।

Logo