तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन भ्याइनभ्याइ [तस्विरहरू]

तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन भ्याइनभ्याइ [तस्विरहरू]

केन्द्रबिन्दु
9
Shares

तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त देखिन्छन् । माटोको दियोलाई शुद्द हुने जनविश्वास रहेको छ । दिपावलीमा दियो र छठ पर्वमा माटोको घैलाको प्रयोग अधिक हुने गर्छ । कुम्हाल समुदायले परम्परागत रुपमा माटोको दियो र घैला बनाउने गर्छन् ।

Logo