विपिन जोशीको शव काठमाडौं ल्याइ पुर्‍याउँदा जे देखियो… [तस्विरहरु]

विपिन जोशीको शव काठमाडौं ल्याइ पुर्‍याउँदा जे देखियो… [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ल्याइ पुर्‍याइएको इजरायलमा निधन हुनुभएका विद्यार्थी विपिन जोशीको पार्थिव शरीर । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएको थियो । तस्बिरः किरणराज विष्टर/रासस

Logo