काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कार्कीलाई आइतबार पक्राउ गरेको हो । कार्की सेवा निवृत्त भइसकेका व्यक्ति हुन्।
यसअघि प्रहरीले कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर काकीलाई पक्राउ गरेको थियो।





























प्रतिक्रिया