काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित सिद्धिकाली मन्दिरमा आज माघ शुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानी ब्रत समापन पूजा एवं होममा सहभागी ब्रतालुहरु र भक्तपुरकै हनुमानघाटस्थित त्रिवेणीधाममा एक महिने कठिन माधवनारायण मेला एवं ब्रत समापन गर्ने क्रममा ब्रतालुहरुले आज त्रिवेणीधाममा स्नान गर्दै ।


भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एक महिने कठिन माधवनारायण मेला एवं ब्रत समापन गर्ने क्रममा ब्रतालुहरुले आज त्रिवेणीधाममा स्नान गर्दै


भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित सिद्धिकाली मन्दिरमा आज माघ शुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानी ब्रत समापन पूजा एवं होममा सहभागी ब्रतालुहरु ।





























प्रतिक्रिया