टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएपछी बनेपा क्षेत्र तनावग्रस्त

टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएपछी बनेपा क्षेत्र तनावग्रस्त

केन्द्रबिन्दु
30
Shares

काभ्रे। टिपरको ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ ।

बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन्। घटनापछि अरनिको राजमार्ग बन्द भएको छ। मृतकको पहिचान खल्न बाँकी भएको प्रहरीले बताएको छ ।

Logo