कोरोना संक्रमणबाट अनमीको मृत्यु

कोरोना संक्रमणबाट अनमीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके । बैजनाथ नगरपालिकामा कार्यरत कोरोनाका कारण एक अनमीकाे ज्यान गएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार अनमी रमा भारतीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। भारतीको शुक्रबार बिहान उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

भेरी अस्पतालको कोभिड वार्डमा आज बिहान ८ बजे भारतीको मृत्यु भएको अस्पतालले पुष्टि गरेकाे छ ।

Logo