दार्चुला। दार्चुलामा भूकम्पको धक्का महसुस गरिएकोछ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुराइ केन्द्र पारेर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पीय धक्का बिहान ३ः५१ बजे गएको केन्द्रले जनाएको छ।
यस अघि चैत ३ गते दार्चुलामै सिटौला केन्द्र गरी ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।































प्रतिक्रिया