बौद्धस्थित तेमाल जात्रा ‘ड्रोन भ्यु’

बौद्धस्थित तेमाल जात्रा ‘ड्रोन भ्यु’

केन्द्रबिन्दु
27
Shares

चैत शुक्ल पूर्णिमादेखि सुरु हुने तेमाल जात्रा तामाङ जातिको प्रमुख धार्मिक पर्व हो। परम्परागत रूपमा प्राचीनकालदेखि मनाउँदै आएको यो जात्रा बौद्ध धर्मावलम्बी तामाङ समुदायको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको छ।

जात्रा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुन्छ र पूर्णिमाको दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझमा आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुन्छ। यस क्रममा बौद्ध स्तूप, नागार्जुन स्तूप, बालाजुको २२ धारा र स्वयम्भू चैत्यमा तीर्थाटन र दीप प्रज्ज्वलन गरिन्छ। यहीं कारणले यो पर्वलाई ‘तेमाल जात्रा’ भनेर चिनिन्छ।

Skip This
Skip This
Logo