काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा इरानी मिसाइललाई निस्तेज बनाउँदा खसेको टुक्राबाट घाइते ६ नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भीर अवस्थामा रहेका एक जना पनि खतरामुक्त छन् ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार ६ जना घाइते नेपालीको उपचारपछि डिस्चार्ज गरिएको हो । गम्भीर घाइते एक जनाको भने अस्पतालमै उपचार भइरहेको छ ।
घाइतेहरूको उपचार संयुक्त अरब इमिरेट्स सरकारको समन्वयमा भइरहेको छ ।





























प्रतिक्रिया