गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलेपछिको दृश्यहरु

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलेपछिको दृश्यहरु

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।

उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो ।

Logo