काठमाडाै । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाइएको छ । अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन डोजर प्रयोग गरिएको हो। सरकारले अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउँदै आइरहेकाे छ ।

प्रतिक्रिया