धोबीखोलामा हाम फालेकी महिला मृत फेला

धोबीखोलामा हाम फालेकी महिला मृत फेला

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

खाेजिएमा उत्रिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन् ।

अन्दाजी ३५ वर्ष जतिकी महिलाको परिचय भने खुलिसकेको छैन ।

Logo