विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान भइरहँदा तीन दिनको म्याद थप गरेको हो ।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडाैं ल्याइएकाे थियो ।

Logo