पोखरेमा आगलागी

पोखरेमा आगलागी

केन्द्रबिन्दु
0
Shares

भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए ।

आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Skip This
Skip This
Logo