बारामा ४८ वर्षीया महिलाको हत्या

बारामा ४८ वर्षीया महिलाको हत्या

केन्द्रबिन्दु
0
Shares

महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया एक महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसार कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेला श्रीमतीको हत्या भएकाे उनले प्रहरीसमक्ष बताएका छन् ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । 

Logo